Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देशभर ५३२९ प्रहरी कोरोनाका सक्रिय संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार, स्वास्थ्य
0
देशभर ५३२९ प्रहरी कोरोनाका सक्रिय संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय २९ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकाकै ११ सय ६ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयका ३ सय ६५ र उपत्यकाका ७ सय ४१ गरी ११ सय ६ जना सक्रिय संक्रमित छन् । हालसम्म २ हजार ८५ जना उपचाररत छन् भने ३ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा १५० जना, प्रदेश २ मा ८५ जना, वाग्मती प्रदेशमा १७४ जना,गण्डकी प्रदेशमा १९५ जना, लुम्बिनी प्रदेशमा २०५ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पोखरा महानगर पालिकाको सेवा अनिश्‍चितकालका लागि बन्द

Next Post

मिसेस नेपालका लागि आवेदन खुला

Next Post
मिसेस नेपालका लागि आवेदन खुला

मिसेस नेपालका लागि आवेदन खुला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.