Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पनि दलित पत्रकार संघ गठन : अबका दिनमा सबै क्षेत्रमा दलित पत्रकारको नजर

Milan Ghimire by Milan Ghimire
August 16, 2019
in जनता स्पेसल, समाचार
0
रामेछापमा पनि दलित पत्रकार संघ गठन : अबका दिनमा सबै क्षेत्रमा दलित पत्रकारको नजर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन ३१,

रामेछाप जिल्लाका दलित पत्रकारहरुको संगठन नेपाल समाचारपत्र दैनिकका जिल्ला रिपोर्ट राम चन्द्र बि.कको संयोजकमा नौ कार्यसमिति गठन छ । रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार जिल्लामा विभिन्न संचारमाध्यममा लामो समयदेखी क्रियाशिल पत्रकारहरुले सगठनको स्थापना गरेका हुन ।

आउदा दिनमा जिल्लामा पत्रकारीता क्षेत्रमा लागेका दलितहरुको संख्यामा वृद्धि भएसंगै संगठानिक रुपमा अघि बढ्नको लागि र दलितले भोगेका समस्याहरुलाई समुहिक रुपमा लिएर अघि बढ्नको लागि सहयोग पुगोस् भन्ने उद्देश्यले दलित पत्रकार संघ रामेछाप गठन गरिएको संगठनमा आवद्धहरुले बताए ।


शुक्रबार मन्थलीमा गरिएको संगठनमा सह–संयोजकममा रेडियो तिनलालमा कार्यारत लेख बहादुर बि.क,हाम्रो अन्लाईन न्युज् डट कम्का गम्विर बि.क, रेडियो रामेछाप ९५.८ मेगाहर्ज र जनता भ्वाईस् अन्लाईनका समाचार संयोजक मिलन बि.क,रेडियो तामाकोशीमा कार्यारत निर्मला नेपाली, सोहि रेडियोमा कार्यारत ईश्वर धौलकोटि रेडियो जिरी दोलखामा कार्यारत नबराज बि.क र जब आकास पत्रिकामा कार्यारत बिन्दा तोलाङगे, सुवाश नेपाली रहेका छन् उनी काठमाण्डौको एक अन्लाइनमा कार्यारत रहेका छन् ।

उनिहरुले अबका दिनमा जिल्लाका सबै क्षेत्रमा दलित पत्रकारको पनि नजर रहने र दलितका विषय वस्तुले पनि प्रथामिकता पाउने गरि काम गर्ने प्रतिबद्धता ब्यक्ता गरेका छन् ।
कार्यक्रममा नेपाल कपडा सिलाई ब्यवसायिक संघका केन्द्रिय सदस्य गोपाल नेपाली, पञ्चेबाजा संरक्षण समाजका ज्ञान बहादुर सुन्दास, परियार एकता समाज रामेछापका राजन सुन्दासले शुभकामना ब्यक्क्ता गरेका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बिहिबार बाट सुरु हिलेजात्रा रामेछापको मन्थलीमा फोटो (फिचर)

Next Post

१० बजे काठमाडौंबाट अध्यक्ष प्रचण्ड रामेछाप आउदै

Next Post
१० बजे काठमाडौंबाट अध्यक्ष प्रचण्ड रामेछाप आउदै

१० बजे काठमाडौंबाट अध्यक्ष प्रचण्ड रामेछाप आउदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...