Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१० बजे काठमाडौंबाट अध्यक्ष प्रचण्ड रामेछाप आउदै

Milan Ghimire by Milan Ghimire
August 17, 2019
in जनता स्पेसल, समाचार
0
१० बजे काठमाडौंबाट अध्यक्ष प्रचण्ड रामेछाप आउदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज १६ औं दोरम्बा हत्याकाण्ड दिवस साउन ३२

नेकपाले आज १६ औ दोरम्बा हत्यकाण्ड स्मृति दिवस मनाउदै छ । गत २०६० साल साउन ३२ गते दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनाको सामुहिक हत्या गरिएको थियो ।
हत्या गरिएकोस्थलमा २१ जनाको अर्धकदका शालिक १६ बर्षपछि निर्माण गरिएको छ । प्रदेश नम्बर ३ सरकारको सहयोगमा दोरम्बा सहिद स्मृति प्रतिष्ठानले निर्माण गरेको २१ जनाको अर्धकदको शालिक आज पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले अनावरण गर्ने कार्यक्रम रहेको छ । प्रचण्डको सचिवालयका अनुसार १० बजे काठमाडौंबाट आउने र ११ बजेबाट कार्यक्रम सुरु हुने नेकपाका जिल्ला इन्चार्ज देवशकंर पौडेलले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा पनि दलित पत्रकार संघ गठन : अबका दिनमा सबै क्षेत्रमा दलित पत्रकारको नजर

Next Post

जिल्ला स्तरीय टोलीद्धारा लिखु गाँउपालिका निरिक्षण

Next Post
जिल्ला स्तरीय टोलीद्धारा लिखु गाँउपालिका निरिक्षण

जिल्ला स्तरीय टोलीद्धारा लिखु गाँउपालिका निरिक्षण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.