Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा लागुऔषध सहित २ जना पक्राउ

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
October 18, 2020
in समाचार
0
सिन्धुलीमा लागुऔषध सहित २ जना पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


कार्तिक २, सिन्धुलीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका – ३ का ३१ वर्षिय राजेश राम र सोहि ठाउँ बस्ने २९ वर्षिय राम अयोध्या छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका १ अन्तर्गत वि पि राजमार्गको दुम्जा स्थित बर्दिवास बाट काठमाण्डौ हिँडेको ना.१ ज. ६८१७ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको सिटमा लागुऔषध फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । उनीहरुको साथबाट भिर्ने झोला भित्र नाईट्रोभेट ५० पत्ता १५०० पिस, एम्पुलः डाईजोपाम ८२५ पिस, नोर्फिन ९२६ पिस, फिनारगन ८०६ पिस गरी जम्मा ४०५७ पिस लागुऔषध फेला परेको सिन्धुली प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो । पक्राउ परेका दुबै जना प्रहरी नियन्त्रणमा छन्, भने थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

मिसेस नेपालका लागि आवेदन खुला

Next Post

बाल निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा (सूचना सहित्)

Next Post
बाल निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा (सूचना सहित्)

बाल निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा (सूचना सहित्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.