Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवी र सुनापति गाउँपालिकामा कोरोना संक्रमित थपिए, संक्रमितलाई राख्ने स्थानको टुङ्गो छैन

जनता भ्वाइस by जनता भ्वाइस
October 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सिन्धुलीका आज थप चार जना संक्रमित थपिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ०३, रामेछाप ।


खाँडादेवी गाउँपालिका भित्र पछिल्लो पटकको स्वाब संकलनबाट २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गत असोज ३० गते खाँडादेवी गाउँपालिका भित्रका ५२ जना व्यक्तिहरुको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको थियो । संक्रमित व्यक्तिहरुलाई राख्ने स्थानको भने टुङ्गो लाग्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय, रामेछापले जानकारी दिएको छ ।


संक्रमित हुनेहरुमा खाँडादेवी गाउँपालिका ३ का २० वर्षका पुरुष र ७ नं. वडामा बसोबास गर्ने ३५ वर्ष उमेरकी होटल व्यवसाय गरि बस्ने महिला रहेकी छिन् ।


त्यस्तै खाँडादेवी गाउँपालिकाबाट १५ जनाको स्वाब संकलन गरी पठाइएकोमा १ जना २४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त २४ वर्षिय पुरुष इन्जिनियरिङ् पेशामा आवद्ध भएको बताइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘छँदाखाँदाको छोरालाई ललाई फकाई मन्थली लगे । काम लगाइदिए जस्तो गरे र मारिदिए ।’ (भिडियाे सहित्)

Next Post

कांग्रेस सांसद थापाले गरे दशैं भत्ता फिर्ता

Next Post
कांग्रेस सांसद थापाले गरे दशैं भत्ता फिर्ता

कांग्रेस सांसद थापाले गरे दशैं भत्ता फिर्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.