Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कांग्रेस सांसद थापाले गरे दशैं भत्ता फिर्ता

जनता भ्वाइस by जनता भ्वाइस
October 20, 2020
in समाचार
0
कांग्रेस सांसद थापाले गरे दशैं भत्ता फिर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता वापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका छन ।

सांसद थापाले आज दशैंभत्ताबापत सचिवालयले दिएको रकम नगद नै लेखा शाखामा फिर्ता गरेका हुन् ।
कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले बताए ।

सांसद थापाले आफूलाई थाहा नै नदिई दशैंभत्ता दिएको भन्दै फिर्ता लैजान समेत पत्रमार्फत आग्रह गरेका थिए ।

सांसद थापा कोरोनाका कारण अहिले होम आइशोलेसनमा छन् । उनले सचिवालयमार्फत रकम फिर्ता गरेका हुन् । खबरहब् मा समाचार छापिएकाे छ ।

थापाको पत्र यस्तो छ

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडादेवी र सुनापति गाउँपालिकामा कोरोना संक्रमित थपिए, संक्रमितलाई राख्ने स्थानको टुङ्गो छैन

Next Post

रात (कविता)

Next Post
रात (कविता)

रात (कविता)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...