Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘लाभग्राहीमा नाम त आयो तर घर बनाउन जग्गा छैन ।’ खड्का भावुक हुँदै भन्छिन्… (भिडियाे सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
October 29, 2020
in राष्ट्रिय समाचार, समाचार
0
‘लाभग्राहीमा नाम त आयो तर घर बनाउन जग्गा छैन ।’ खड्का भावुक हुँदै भन्छिन्… (भिडियाे सहित्)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १३, रामेछाप ।
मन्थली नगरपालिका वडा नं. १३ मिल्ती बजारमा बसोबास गर्ने एक महिलाले आफूसँग जग्गा नभएको कारण भूकम्पको घर निर्माण गर्न नसकेको गुनासो गरेकी छिन् । विगत लामो समयदेखि मिल्ती बजारको सडक किनारामा छाप्रो हाली बस्दै आएकी लक्ष्मी खड्काले आफ्नो नाममा जग्गा नहुँदा भूकम्पको घर निर्माण गर्न समस्या परेको बताएकी हुन् ।


५० वर्षिय एकल महिला खड्कालाई रामेछापका सहयोगी मन (रासम)ले फुडबैंक मार्फत् खाद्यान्न सहयोग गरिरहँदा आफूलाई खानपिनको साथै घर बनाउन जग्गाको समेत अभाव भएको उनले बताएकी हुन् ।


जनता भ्वाइससँग कुराकानी गर्दै खड्काले भनिन्, ‘भूकम्पको लाभग्राही सूचीमा नाम त आएको छ, तर जग्गाको अभावमा घर बनाउन सकेको छैन । वडाध्यक्षलाई पटकपटक भन्दा पनि कानमा बतास लगाएनन् । न घर छ, न घर हाल्ने जग्गा नै ।’


१४ वर्ष अघि लोग्नेको मृत्यु भएको र हाल आफ्नो साहारा एउटा छोरो रहेकोमा ऊ पनि शारीरिक रुपमा अपाङ्ग गरहेको खड्का बताउँछिन् ।


पुर्ननिर्माण सम्बन्धी अनुगमनमा पुगेका कर्मचारीहरुले आफूहरुले जसरी भएपनि घर बनाउने जग्गा मिलाइदिने बचन दिएकोमा आफू ढुक्क भएर बसको खड्काले बताएकी छिन् । उनी आफूले जग्गा पाउने बारे ढुक्क भएपनि के आधारले उनले जग्गा पाउनेहुन् त्यो भने निकै अन्यौलमा रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विदाइमा (कविता)

Next Post

असोजमा ईप्रका बनेपाका प्रमुख तिमिल्सिना बने बाग्मतीको सर्वोत्कृष्ट प्रहरी

Next Post
असोजमा ईप्रका बनेपाका प्रमुख तिमिल्सिना बने बाग्मतीको सर्वोत्कृष्ट प्रहरी

असोजमा ईप्रका बनेपाका प्रमुख तिमिल्सिना बने बाग्मतीको सर्वोत्कृष्ट प्रहरी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.