Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुलगङ्गा गाउँपालिकामा खुल्यो जागिर, इच्छुकहरुले आवेदन दिन सक्ने

जनता भ्वाइस by जनता भ्वाइस
November 5, 2020
in समाचार
0
गोकुलगङ्गा गाउँपालिकामा खुल्यो जागिर, इच्छुकहरुले आवेदन दिन सक्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २० । सविना कार्की, रामेछाप ।


गोकुलगङ्गा गाउँपालिकाले विभिन्न पदका लागि करार सेवामा आवेदन खुला गरेको छ ।
गाउँपालिकाले आज प्रकाशन गरेको सूचना अनुसार कृषि र पशु सेवा प्राविधिक (साहयक चौथो सरह) क्रमश ६ र ४ जना तथा नगर प्रहरी जवान (श्रेणी विहिन) ४ जनाकाे पदका लागि आवेदन खुला गरेको हो ।
आवेदन खुला गरेका पदहरुमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र राजस्व तिरेको रसिद र आवशयक कागजात सहित दरखास्त दिनुपर्ने जनाइएको छ ।


आवश्यक अन्य विवरणहरु गोकुलगङ्गा गाउँपालिकाको वेभसाइट www.gokulgangamun.gov.np बाट उपलब्ध हुने, सो सूचनामा उल्लेख गरिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाली माैलिक गीत सङ्गीतमा प्रचलित रामेछाप

Next Post

खाँडादेवी गाउँपालिकामा जागिरको अवसर, इच्छुकहरुलाई सुवर्ण मौका

Next Post
खाँडादेवी गाउँपालिकामा जागिरको अवसर, इच्छुकहरुलाई सुवर्ण मौका

खाँडादेवी गाउँपालिकामा जागिरको अवसर, इच्छुकहरुलाई सुवर्ण मौका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...