Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवी गाउँपालिकामा जागिरको अवसर, इच्छुकहरुलाई सुवर्ण मौका

जनता भ्वाइस by जनता भ्वाइस
November 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
खाँडादेवी गाउँपालिकामा जागिरको अवसर, इच्छुकहरुलाई सुवर्ण मौका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २१, सविना कार्की, रामेछाप ।


रामेछापको खाँडादेवी गाउँपालिकाले करारमा कर्मचारीहरुको माग गरेको छ । गत कार्तिक २० गते गाउँपालिका कार्यालयले एक सूचना प्रकाशन गर्दै विभिन्न ७ वटा पदहरुमा पदपूर्ति गर्न सूचना प्रकाशन गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासद्वारा अस्ताक्षरित सूचनाअनुसार साहयक कम्प्युटर अपरेटर (चौथो स्तर) को ६ जना तथा अलग्गै विज्ञापन खुलाउँदै सोही स्तरको १ जना राजश्व शाखाका लागि (महिला) उम्मेदवारको माग गरेको छ ।

सूचना अनुसार ७ वटै पदहरु करारमा नियुक्ति हुनेछन् भने २० हजार ५ सय तलब स्केल निर्धारण गरिएको छ । उल्लेखित पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उर्तिण वा मान्यता प्राप्त संस्थाबाट ३ महिने कम्प्युटर बेसिक कोर्ष उर्तिण गरेको हुनुपर्ने भन्ने तोकिएको छ । साथै राजश्व शाखाको महिला कर्मचारीको हकमा प्लस टु व्यवस्थापनबाट उत्तिर्ण गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।


पुरुष उम्मेदवारको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको उमेरहद भने महिलाको हकमा ४० वर्षको हदबन्दी तोकिएको छ । आगमी मंसीर ४ गतेसम्म आवेदन बुझाउने म्याद भएको उक्त सूचनामा आवेदन दस्तुर लक्ष्मी बैंक खाँडादेवी मार्फत् ५ सय रुपैयाँको भौचरको समेत माग गरेको गाउँपालिका स्रोतले बताएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गोकुलगङ्गा गाउँपालिकामा खुल्यो जागिर, इच्छुकहरुले आवेदन दिन सक्ने

Next Post

दुई वटा हात्तीको चित्र भएको हजारको नोटमा झुक्कियो बझाङ प्रहरी

Next Post
दुई वटा हात्तीको चित्र भएको हजारको नोटमा झुक्कियो बझाङ प्रहरी

दुई वटा हात्तीको चित्र भएको हजारको नोटमा झुक्कियो बझाङ प्रहरी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...