Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

जनता भ्वाइस by जनता भ्वाइस
November 19, 2020
in समाचार
0
नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री निवासमा सुरू बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा उपस्थित भएको पुष्टि गरे ।
यसअघि आजको बैठकमा ओली अनुपस्थित रहने अड्कल केही नेताहरुको थियो ।

आजै २ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । आजको सचिवालय बैठकमा यसअघि बहुमत सचिवालय सदस्यहरुले बुझाएको पत्र, प्रधानमन्त्रीको जवाफ, दाहालको प्रतिवेदनमाथि छलफल हुनेछ । १२ खरिले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विटार पार्कमा देवकोटाको सालिक पुनर्स्थापन

Next Post

भरुवा बन्दुक सहित पक्राउ

Next Post
कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ

भरुवा बन्दुक सहित पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.