Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण

जनता भ्वाइस by जनता भ्वाइस
November 28, 2020
in समाचार
0
घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मङ्सीर १३, रामेछाप

दाेरम्बा गाउँपालिकाले घरघरमै गएर अपाङ्ग परिचय पत्र वितरणका लागि नामावली संकलन गरेको छ । कुनै कुनै व्यक्तिहरुको छुटफुट भएपनि सात वटै वडामा पुगेर अपाङ्ग परिचयपत्रका लागि नामावली संकलन गरेको उपाध्यक्ष कृषला घिसिङले बताएकी छिन् । उनका अनुसार नयाँ तथा थप नविकरण गरेर १३५ जनाको परिचयपत्र वितरणको लागि नाम सङ्कलन गरेर ल्याइएको छ ।
अपाङ्ग भत्ता तथा वृदाभत्ता बैङ्कद्वारा वितरण गरिने भएपनि ८० वर्षभन्दा माथिका बृद्धवृद्धाहरुलाई घरमै गएर उनिहरुको हातमा भत्ता थमाउँदै गर्दा स्थानीयहरु निकै खुसी भएका छन् ।


बैङ्क मार्फत सेवा सुविधा लिनुपर्ने भएपनि नियमानुसार बुढापाकाहरुलाई सहज होस् भनेर यस्तो कार्य गरेको उपाध्यक्ष घिसिङको भनाई छ । आफ्नो भत्ता लिनको लागी जिल्लासम्म पुग्न नसक्ने अवस्थामा रहेका अपाङ्गहरुलाई घरमै लगेर रकम थमाउँदा उनिहरु निकै नै खुसी हुने गरेका छन् । यस्तो सेवाभावमा लाग्नु हाम्रो कर्तव्य हो र सधै यसरीनै सेवाभावमा लागीरहने पालिका उपाध्यक्षको भनाई रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

घट्यो मन्थली बचतको नाफा

Next Post

मन

Next Post
मन

मन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.