Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

घट्यो मन्थली बचतको नाफा

जनता भ्वाइस by जनता भ्वाइस
November 29, 2020
in राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

१३ मंसिर, रामेछाप।

मन्थली नगरपालिका वडा नं. १ मन्थली स्थित मन्थली बचत तथा ऋण सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभा भव्यताका आज चलिरहेको छ ।
संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको आतिथ्यतामा भएको साधारण सभामा विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भएको हो ।
संस्थाको गत आर्थिक वर्षमा १ करोड २९ लाख ९५ हजार ३ सय ५ रूपैयाँ खुद नाफा रहेकोमा यो वर्ष भने ७० लाख ४९ हजार २ सय १० रूपैया मात्र कमाएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष ५९ लाख ४६ हजार ९५ रूपैयाँ ले नाफा घटेको हो ।

संस्थाले यो वर्ष ८६ करोड ७४ लाख ६१ हजार ३ सय ६६ रूपैयाँ कारोबार गरेको जनाएको छ । ७० करोड ९६ लाख ४१ हजार ४ सय २१ रूपैयाँ बचत संकलन गरेको संस्थाले जानकारी दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कृषी ज्ञान केन्द्रको कार्यक्रमले साना किसान समेट्न सकेन

Next Post

घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण

Next Post
घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण

घरघरमा पुगेर अपाङ्ग परिचयपत्र वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...