Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नागरिकका सूचनाको पाटो अझ फराकिलो बनाउने कार्यालय प्रमुखहरुको बैठकको निर्णय

जनता भ्वाइस by जनता भ्वाइस
December 15, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नागरिकका सूचनाको पाटो अझ फराकिलो बनाउने कार्यालय प्रमुखहरुको बैठकको निर्णय
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ३० । रामेछाप ।


रामेछाप जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको बैठक सम्पन्न भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठले विभिन्न १४ वटा निर्णहरु गरेको छ । अघिल्लो बैठकमा भएका निर्णयहरुलाई कार्यसम्पादनको सिलसिलामा भएको प्रगतिको समिक्षा सहित कार्यालयहरुका वित्तिय व्यवस्थालाई प्रभावकारी बनाउँदै बेरुजु आएका कार्यालयहरुको बेरुजु फछ्र्यौटको कार्यलाई समेत प्रभावकारी रुपमा अगाडि लैजाने निर्णय भएको छ ।


विगत लामो समयदेखि जिल्ला निर्वाचन कार्यालयको भवन समय थप गर्दा समेत काम सुचारु नभएकोले सरोकारवाला निकायको बैठक बोलाई कानुनी उपचार खोज्ने सम्मको निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


सरकारी कार्यालयहरुले नागरिकहरुका लागि उपलब्ध गराउनुपर्ने सूचनाको हकको विषयमा समेत बैठकमा छलफल हुनुको साथै सूचनालाई पारदर्शी र प्रभावकारी बनाउनका लागि सूचना अधिकारीको अनिवार्य व्यवस्था गरी कार्यालय परिसरमा फ्लेक्स बोर्ड मार्फत् टाँस्ने समेत निर्णय गरेको छ ।


जसका लागि सम्पूर्ण कार्यालयहरुले अनिवार्य वेभसाइटको निर्माण गरि वा संचारमाध्यमबाट प्रकाशन प्रशारण गर्न लगाई पारदर्शी सेवा प्रवाह गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

हेर्नुहोस् मंगलबार बसेको बैठकमा भएका निर्णयहरु :


Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश निर्वाचनका लागि रामेछापबाट श्याम थापाको उम्मेदवारी घोषणा ।

Next Post

कुरुक्षेत्र (कविता)

Next Post
कुरुक्षेत्र (कविता)

कुरुक्षेत्र (कविता)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...