Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रक्तदान तथा रगत व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

Milan Ghimire by Milan Ghimire
August 17, 2019
in जनता स्पेसल, समाचार
0
रक्तदान तथा रगत व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौँ , ३२ श्रावण,

रक्तदान तथा रगत व्यवस्थापन सरल, सुरक्षित, छिटो र मितव्ययी बनाउन सबैलाई उत्प्रेरित गर्ने उद्देश्यले टिम ब्लडपलद्वारा रक्तदानको महत्त्व र व्यक्तिगत भुमिका विषयक आधारभुत तालिम आयोजना गरिएको थियो।

काठमाण्डौँको शान्तिनगर स्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा रक्तदानको महत्व, विधि तथा रगत व्यवस्थापनमा आइपर्ने चुनौती र समाधानबारे नेपाल रेडक्रस सोसाईटीका, केन्द्रिय रक्तसंचार सेवा केन्द्रका प्रशासनिक अधिकारी राम श्रेष्ठले जानकारी गराएका थिए ।
रगत ब्यबस्थापन धेरै चुनौतीपुर्ण कार्य हो । यसमा सिमित जनशक्ति, समय र स्रोत साधनले भ्याएसम्म आफुले सक्दो प्रयास गर्नुपर्ने कार्यक्रमका प्रशिक्षक राम श्रेष्ठले बताए ।


रगत हामी सबैलाई कुनै पनि समयमा आवश्यक पर्न सक्छ, त्यसैले यसको पुर्वतयारी जरुरी छ। ब्ल्डपलका सदस्य मात्र होइन समाजका हरेक व्यक्तिले आफ्नो सानो भुमिकामात्र पूरा गरेपनि यस क्षेत्रमा धेरै ठूलो परिवर्तन ल्याउन सकिन्छ, अकालको मृत्युबाट धेरैको जीवन बचाउन सकिन्छ । ब्लडपलका प्रमुख संयोजक सुशन कर्माचार्यले जोड दिए।


जीवन रक्षा निम्ति एक्यवद्धता भन्ने नाराका साथ सक्रिय टिम ब्लडपलले विगत साढे दुई वर्ष देखि दैनिक रगत आवश्यकता पुर्ती गर्न दान, प्रोत्साहन र सम्मान सम्बन्धी विभिन्न क्रियाकलापहरु गर्दै आएको छ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

शिक्षकहरुलाई सर्प जस्तो ब्यवहार गर्ने गरेको थापाको टिप्पणी

Next Post

पार्टी एकता गरेर गल्ति भएको जस्तो : प्रचण्ड

Next Post
पार्टी एकता गरेर गल्ति भएको जस्तो : प्रचण्ड

पार्टी एकता गरेर गल्ति भएको जस्तो : प्रचण्ड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.