Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘कोभिशिल्ड’ सातवटा नै प्रदेशमा पुर्याईने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार, स्वास्थ्य
0
‘कोभिशिल्ड’ सातवटा नै  प्रदेशमा पुर्याईने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

माघ, ११ काठमाडौं ।

भारत सरकारले अनुदानमा दिएको १० लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटा नै  प्रदेशमा पुर्याईने भएको छ । आज उक्त खोप सबै प्रदेश स्थित भण्डारण केन्द्रमा पुर्‍याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।खोप प्रदेशमा पुर्याई सकेपछि प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा वितरण गरिने छ ।

पहिलो चरणमा  कोभिड–१९ का बाबजुद पनि फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।  अस्पताललाई नै खोप केन्द्र बनाएर सबै  जिल्ला अस्पतालबाट खोप लगाइनेछ । काठमाडौं उपत्यकामा भने थप अन्य अस्पतालमा समेत खोप वितरण गरिनेछ ।

पहिलो खोप लगाएको चार हप्तापछि दोस्रो मात्रा दिइने र खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोसेली घर निर्माणका लागि ठाउँ खाली गर्दै मन्थली नगरपालिका

Next Post

कालोपत्र सडक निर्माण नसकिदै भत्कियो (भिडियो सहित)

Next Post
कालोपत्र सडक निर्माण नसकिदै भत्कियो (भिडियो सहित)

कालोपत्र सडक निर्माण नसकिदै भत्कियो (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.