Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु

जनता भ्वाइस by जनता भ्वाइस
January 28, 2021
in समाचार
0
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


माघ १५ काठमाडौं
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा तेश्रो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा बिहीबारबाट सुरु भएको छ ।


सोही महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ई.नरोत्तमलाल प्रधानले तालिम उद्‍घाटन गर्दै तालिमले सवारी साधनको व्यवस्थापन तथा सवारी साधनमा परिवर्तन हुने नयाँ प्रविधिको बारेमा प्रशिक्षार्थीलाई जानकारी दिलाई अझ योग्य र दक्ष बनाउन तालिमले सहयोग पुर्‍याउने बताए।


सो अवसरमा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक अन्जनराज खरेलले २१ दिन कार्यवधिको तालिममा प्रहरी नायव निरीक्षक ३ र प्रहरी सहायक निरीक्षक १९ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ब्यारोनको १२ वटा बोलत ल्याए ९ सय रुपैयाँ पाईने

Next Post

रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

Next Post
मन्थली १० का वडाध्यक्ष बोहोरा पक्राउ

रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.