Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बालकले गरे आत्महत्या

जनता भ्वाइस by जनता भ्वाइस
February 3, 2021
in राष्ट्रिय समाचार, समाचार
0
प्रेम विवाह गरेको ४ महिनामै आत्महत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, २१ माघ

गोकुलगंगा गाँपालिकाका एक बालकले आज झुण्डिएर आत्महत्या गरेका छन् । गोकुलगंगा गाँपालिका वडा नं. ३ बुर्केका  एक १५ वर्षे बालकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

अमृत सुनुवारका छोरा नयन सुनुवारले किन आत्महत्या गरे भन्ने बारे कारण खुलेको छैन ।

प्रहरी स्रोतका अनुसार- गए राती मृतक नयन सुनुवारको परिवारसँग कुनै झैझगडा भएको  थिएन । राम्रो सँग खाना खाएर सुतेको मृतक नयन सुनुवारले किन झुण्डेर आत्महत्या गरे भन्ने बारे थप अनुसन्धान भई रहेको छ

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

केब्स सिनियर स्काउटको हाइकिङ्, टिपिकल पाककलामा माहिर विद्यार्थी (शैक्षिक रिपाेर्ट)

Next Post

हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ

Next Post
मन्थली १० का वडाध्यक्ष बोहोरा पक्राउ

हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.