Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पुडासैनी आत्महत्या प्रकरणः पाँच पक्राउ

Milan Ghimire by Milan Ghimire
August 18, 2019
in समाचार
0
पुडासैनी आत्महत्या प्रकरणः पाँच पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, ३२ साउन

पत्रकार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेसंगै चितवनमा भएको प्रदर्शनका क्रममा शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न रबलिाई पक्राउ गरेको थियो ।

उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताएका छन् ।
यसअघि गत शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो।
रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखल्ढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।

nagariknews

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पार्टी एकता गरेर गल्ति भएको जस्तो : प्रचण्ड

Next Post

सम्पर्क समाज सामाजिक कार्य गर्न कोशेढुंगा सावित हुने तामाङको दाबी

Next Post
सम्पर्क समाज   सामाजिक कार्य गर्न कोशेढुंगा सावित हुने तामाङको दाबी

सम्पर्क समाज सामाजिक कार्य गर्न कोशेढुंगा सावित हुने तामाङको दाबी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.