Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सम्पर्क समाज सामाजिक कार्य गर्न कोशेढुंगा सावित हुने तामाङको दाबी

Milan Ghimire by Milan Ghimire
August 18, 2019
in समाचार
0
सम्पर्क समाज   सामाजिक कार्य गर्न कोशेढुंगा सावित हुने तामाङको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं
बझाङबाट काठमाडौं आई विभिन्न पेशा व्यवसाय गरेर बसेका राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध व्यक्तित्वहरुको भेलाले बझाङ–काठमाडौं सम्पर्क समाज गठन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, सुदुरपश्चिम प्रदेश अध्यक्ष श्याम बहादुर शाही लगायतका नेताहरुको उपस्थितीमा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भेलाले सृजन लाल चन्दको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।


नवगठित समितिको उपाध्यक्षमा राजेश वि.सी. र प्रकाश सिंह, सचिबमा मुकेश चनारा, सहसचिबमा रमा चनारा तथा कोषाध्यक्षमा रेखा वि.सी. रहेका छन् ।


यसैगरी सदस्यहरुमा रोशन वि.सी. नरेश दौत्याल, विवेक थापा, नविन दौत्याल, प्रशान्त चन्द, किशोर सिंह, कमल खड्का तथा सल्लाहकारहरुमा महेश बहादुर सिंह, पदम वोहरा र प्रेम बहादुर वि.सी. रहेका छन् ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले टिका लगाएर स्वागत गर्दै पार्टीले अघि सारेका एजेण्डाहरुलाई जनताको घरदैलोमा पु¥याउँदै विभिन्न सामाजिक कार्य गर्न समाज कोशेढुंगा सावित हुनेमा आफु आशावादी रहेको बताए । नवगठित समितिलाई बधाई तथा शुभकामना दिँदै महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्राले गठन हुन बाँकी रहेका जिल्लामा पनि सम्पर्क समाज गठनको प्रत्रिया सुरु भैसकेको बताउँदै पार्टीको एजेण्डालाई जनसमक्ष पु¥याउन सम्पर्क समाजको अहम् भूमिका रहने दाबी गरे ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पुडासैनी आत्महत्या प्रकरणः पाँच पक्राउ

Next Post

आगामी भदौ २३ गते रामेछापमा राप्रपाले स्वाभिमानको यात्रा गर्दै

Next Post
आगामी भदौ २३ गते रामेछापमा राप्रपाले स्वाभिमानको यात्रा गर्दै

आगामी भदौ २३ गते रामेछापमा राप्रपाले स्वाभिमानको यात्रा गर्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...