Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनको बुद्धमूर्ति भन्दै ठग्ने रामेछापका श्रेष्ठसहित ३ जना पक्राउ

Milan Ghimire by Milan Ghimire
August 19, 2019
in समाचार
0
सुनको बुद्धमूर्ति भन्दै ठग्ने रामेछापका श्रेष्ठसहित ३ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २

सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीन जनालाई आइताबार प्रहरीले सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप जिल्ला रामेछाप भङ्गेरीका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्मालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए । सोहि प्रकरणमा प्रहरीले पक्राउ गरि उनिहरुलाई सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट पहेँलो धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयलेका प्रहरी प्रमुख दानबहादुर कार्कीले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम : कमल थापा

Next Post

माधवकुमार नेपालको तेस्रो वरियता खोसियो

Next Post
माधवकुमार नेपालको तेस्रो वरियता खोसियो

माधवकुमार नेपालको तेस्रो वरियता खोसियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.