Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उपमेयर चढ्ने गाडी बनाईयो एम्बुलेन्स

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
उपमेयर चढ्ने गाडी बनाईयो एम्बुलेन्स
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैशाख , २७ रामेछाप

रामेछाप । रामेछाप नगरपालिकाकी उपमेयर सृजना खड्काले आफुले उपयोग गर्दै  आएको गाडीलाई कोरोनाको बिरामी बोक्ने एम्बुलेन्स बनाएकी छिन । लकडाउनले सार्वजनिक यातायात बन्द भएपछी कोभिडका बिरामीलाई सजिलो होस् उदेश्यले  उपप्रमुख खड्काले सो गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी हुन् ।

नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडी एम्बुलेन्स बनाइएको उपप्रमुख खड्का बताउँछिन् । जनमतबाट बिजय भएपछि त्यो जनमतलाई कहिले पनि चोट पुग्न नदिने पनि खड्काले बताइन ।

नगरपलिकामा ५ वटा एम्बुलेन्सले बिरामी बोक्न नभ्याए पछी उप – प्रमुख खड्का आफुले चढ्ने गाडी जनाताको सेवाको लागि उपलब्ध गराएकी हुन् । उनले चढ्ने बा २ झ ४४६३ नम्बरको गाडी नगरपालिकाका नागरीकहरुको उपचारका लागि प्रयोग हुनेछ ।

रामेछाप नगरपालिकाका प्रमुख नर ब. थापा मगरले आवश्यक परे आफुले चढ्ने गाडीलाई पनि एम्बुलेन्स बनाईने बताए । नगरपालिकाले दुई वटा एम्बुलेन्स किन्ने तयारी भईरहेका बेला कोभिड माहामारी आएर सो काम रोकिएको र जसका कारण आफु र उपप्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भए अनुसार दुई वटा गाडीलाई एम्बुलेन्स बनाईने नगर प्रमुख थापा मगरले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

डेरिले दुध लिन नमानेपछि किसानहरू चिन्तित

Next Post

प्रधानमन्त्री ओली पदमुक्त

Next Post
प्रधानमन्त्री ओली पदमुक्त

प्रधानमन्त्री ओली पदमुक्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.