Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार संकट व्यवस्थापन कोष निर्माणका लागि सहयोगको अपिल गरेको छ । पत्रकार महासंघ रामेछापले एक अपिल पत्र जारि गर्दै सो कोष निर्माणका लागि सहयोग गर्न अनुरोध गरेको हो ।

पत्रकारहरु आफ्नो जिउ ज्यान र परिवारको पर्वाह नगरी रातोदिन नागरिकलाई सूचना दिने कार्यमा तल्लिन छन् । चाहे संक्रमण रोक्नका लागि चाल्नुपर्ने कदमको बारेमा कुरा उठाउदा होस या अक्सिजन नभएको कुरा होस । चाहे प्रशासनले लकडाउनलाई प्रभाकारी वनाउन नसकेको कुरा हुन या  संक्रमितलाई वेवास्ता गरेका कुरा हुन संचार माध्यममा दिनु पर्ने वाध्यता पत्रकारहरुलाई छ । यहि बाध्यताका विच रामेछापमा क्रियासिल पत्रकारहरु १० जनालाई दोश्रो लहरको कोरोना संक्रमण भएको र महासंघमै आईसुलेसनमा राखि निको भएर घर फर्कनु भएको छ । तसर्थ अब भाबी दिनहरूमा पत्रकारलाई पर्ने संकट व्यवस्थापनका लागि यो कोष आवश्यक रहेको महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे बताउँछन् ।

कोरोना फैलने, गम्भिर विरामी पार्ने र निधन हुने क्रम रोकिएको छैन । अझै सम्म कोरोना विरुद्ध खोपको ग्यारेण्टी छैन् । पत्रकारहरुले पेशा व्यवसाय गर्नुनै छ । सुरक्षा सावधानि अपनाउदा अपनाउदै संक्रमित हुन सक्ने कुरालाई मध्यनजर गर्दै  पत्रकारहरुलाई आइसुलेसन, औषधि उपचार र गम्भिर विरामी परेको अवस्थामा सुविधा सम्पन्न अस्पताल सम्म लगेर उपचार गर्नुपर्ने अवस्था आउदा केहि सहयोग पुगोस भन्ने हेतुले नेपाल पत्रकार महासंघ रामेछापले संकट व्यवस्थापन तथा उद्धार कोष ( पत्रकार ) २०७८ स्थापना गर्ने निर्णय गरेको अध्यक्ष नयाँघरेले बताए ।

अपील पत्रमा  भनिएको छ – उक्त कोषमा पत्रकारहरु स्वयं, स्थानीय सरकार, समाजिक अभियान्ता, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, राष्ट्रसेवक कर्मचारी र ईच्छुक समाजका लव्धप्रतिष्ठित महानुभावहरुलाई आफुले सकेको सहयोग गरीदिनु हुन अनुरोध छ ।

महासंघले राष्ट्रिय बाणिज्य बैंक मन्थलीमा रहेको Nepal Patrakar Mahasangh को खाता नम्बर १६८०१००००४६७०००१ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने अपिल पत्रमा लेखेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जिल्ला अस्पताल रामेछापलाई रत्न गौतमले दिए १ हजार थान एण्टिजीन

Next Post

तरुण नेता केसिद्वारा पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार सहयोग

Next Post
तरुण नेता केसिद्वारा पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार  सहयोग

तरुण नेता केसिद्वारा पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार सहयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...