Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कार्कीकाे पहलमा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

नारायण थापा by नारायण थापा
December 18, 2022
in राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
कार्कीकाे पहलमा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ २५, रामेछाप
कोरोना भाइरसको दोस्रो चरणको प्रभाव स्थानय स्तरसम्म फैंलदै गएको सन्दर्भमा रामेछापको मन्थली नगरपालिकालाई विविध स्वाथ्य सामग्री हस्तान्तरण गरिएको छ । आज नेकपा एमालेकी केन्द्रीय सदस्य गीता कार्की र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सोनु रोकाको संयुक्त पहलमा नेपाल स्केटिङ् एण्ड बोर्डिङ संघ मार्फत् प्रदान गरिएको अक्सिजन भरिएका सिलिण्डर ५ थान सहितका सामग्री नगरपालिकालाई सहयोग गरिएको छ ।


मन्थली नगरपालिकाले पाएको स्वास्थ्य एवम् मेडिकल सामग्रीमा ग्यास भरिएको अक्सिजन ५ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, एन्टिजेन किट १ सय थान, भिटिएम किट ५ सय थान, पल्स अक्सिमिटर २ थानर सर्जिकल मास्क ५ सय थान रहेका छन् । यो सँगै पीपीई सेट १५ पीस, गाउन २० थान, १ सय पीस एन–९५ मास्कर २ थान थर्मल गन नगरपालिकाकी उपप्रमुख मायाकुमारी कार्कीलाई हस्तान्तरण गरिएको हो ।
नगरपालिकाका कार्यकारी प्रमुख लिलाराज पौडेल र स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलको उपस्थितीमा उपप्रमुख कार्कीलाई सामान हस्तान्तरण गरिएको सोनु रोकाले जानकारी दिनुभयो ।


सामान हस्तान्तरण गर्दा एमाले रामेछापका जिल्ला कमिटी सचिवालय सदस्य ध्रुव कार्की, एमाले मन्थली नगर कमिटीका सचिव रामबाबु घिमिरे, युवा संघका नेताहरु पुष्कर कार्की र महेन्द्र भुजेल सहित समाजसेवी अमरेशकुमार मोक्तान उपस्थित थिए ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

रामेछापमा पिसिआर मेसिन नहुँदा समस्या

Next Post

जोखिम भत्ता नपाएको स्वस्थ्यकर्मीको गुनासो

Next Post
जोखिम भत्ता नपाएको स्वस्थ्यकर्मीको गुनासो

जोखिम भत्ता नपाएको स्वस्थ्यकर्मीको गुनासो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...