Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला

जनता भ्वाइस by जनता भ्वाइस
July 22, 2021
in समाचार
0
माधव नेपालको घरमै पुगेर युवा संघले जलाए पुत्ला
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

एमाले नेता माधव कुमार नेपालको बिरोध गदै मंगलबार नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकताहरुले रौतहटको चन्द्रनिगाहपुरमा रहेको घर अगाडी पुत्ला दोहन गरेका छन् ।

मंगलबार साझ युवा संघका कार्यकर्ताहरुले एकोहोरो शंख बजाउदै नेता नेपालको पुत्ला जलाएका थिए । युवा संघ नेपालका कार्यकर्ता तथा अनेरास्ववियुका बिद्यार्थीहरुले नेता नेपालविरुद्ध नाराबाजी समेत गरेका थिए । आफनो पार्टीका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर अन्र्तरघात गरेको उनीहरुको आरोप छ ।

उनीहरुले नेता नेपाललाइ रौतहट नआउन समेत चेतावनी दिएका छन । माधब नेपालको गद्दारी र अन्र्तरघाती बिरुद्ध आफुहरु आन्दोलनमा होमिएको युवा संघ रौतहटका संयोजक रबि रानाले बताए ।

बिरोध जुलुसमा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका सचिब राजेन्द्र तिवारी,अनेरास्वबियुकी केन्द्रिय सदस्य आरती भण्डारी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । राजधानीबाट ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा

Next Post

म किसान सँग सति जान सक्दिन-महेश बस्नेत

Next Post
म किसान सँग सति जान सक्दिन-महेश बस्नेत

म किसान सँग सति जान सक्दिन-महेश बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.