Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सीसीएमसीको बैठक बस्दै, कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
सीसीएमसीको बैठक बस्दै, कोरोना  नियन्त्रण गर्न रणनीति बनाउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकारले कोरोना नियन्त्रण गर्नको निम्ती गठन गरेको सिसीएमसी निर्देशक समितिको बैठक बस्दै छ । कोरोना संक्रमण फेरि बढ्दै गएको बेला सिसीएमसी निर्देशक समिति बैठक बस्न लागेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुने छ । सीसीएमसीको प्रमुख प्रधानमन्त्री हुने व्यवस्था छ ।प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार बैठक अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने छ ।

उक्त बैठकमा कोरोना संक्रमणको हालको स्थिति र रोकथामका बारेमा छलफल हुने बताइएको छ ।नेपाली नेटवर्क

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सँधैको लोडश्रेणिङ

Next Post

म छोरी बोल्दै छु-कविता

Next Post
म छोरी बोल्दै छु-कविता

म छोरी बोल्दै छु-कविता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.