Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देशैभरि भ्रष्टाचार : नियन्त्रण गर्न चुनौती अध्यक्ष दाहाल

Milan Ghimire by Milan Ghimire
August 20, 2019
in समाचार
0
देशैभरि भ्रष्टाचार : नियन्त्रण गर्न चुनौती अध्यक्ष दाहाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ३

नेपाल कम्युनिस्ट पार्टी ‍नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौतीको विषय बनेको आश‌ंका गरेका छन् । मंगलबार धनुषामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देशैभरीनै भ्रष्टाचा समस्या भएको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीस‌ग आफुले छलफल गरेको उल्लेख बताए ।
कार्यक्रममा प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भ्रष्टाचारका विषयमा प्रदेश–२ लाई बदनाम गरिएको भन्दै आक्रोशीत बनि अध्यक्ष प्रचण्डलाइ कडा जवाफ दिएका थिए ।

imagekhabar

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राष्ट्रिय हितका लागि अग्रसर हुन कार्य कर्तालाई देउवाको आग्रह

Next Post

जन्मदिनको उपहारमा ज्योति लाईफको पोलिसि फाईल

Next Post
जन्मदिनको उपहारमा ज्योति लाईफको पोलिसि फाईल

जन्मदिनको उपहारमा ज्योति लाईफको पोलिसि फाईल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.