Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा १५ शैयाको अस्पताल शिलान्यास

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
मन्थलीमा १५ शैयाको अस्पताल शिलान्यास
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप सदरमुकाम मन्थलीमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ। आकाशेमा निर्माण हुन लागेको उक्त अस्पताल भवनको शिलान्यास मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले गरेका छन् । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि १५ शैयाको अस्पताल बनाउन लागिएको हो ।

९ करोड ३२ लाख ५० हजारको लागतमा सो अस्पताल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछापमार्फत बन्न लागेको हो ।

२०७९ मंसिर ३० गते निर्माणका सम्पन्न गर्ने गरी गाल्वा/लाल शुभ मेन्द्रो जेभी काठमाडौँले निर्माणको जिम्मेवारी पाएको छ ।

शिलान्यासको कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले आजको दिन आफु जिन्दगिको सबै भन्दा खुसी भएको बताएका छन् । अब यो अस्पताल बनेपछि रामेछापवासीले उपचारका लागि राजधानी धाउन नपर्ने  उनको ठहर छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

Next Post

सुनारपानीमा नगद सहित सामान चोरी

Next Post
सुनारपानीमा नगद सहित सामान चोरी

सुनारपानीमा नगद सहित सामान चोरी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...