Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनारपानीमा नगद सहित सामान चोरी

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
सुनारपानीमा नगद सहित सामान चोरी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

१४ भदौ सोमबार। गए राति मन्थली नगर पालिका वडा नम्बर ५ मा सुनारपानीको पसलमा चोरी भएको छ ।कार्की किराना पसल नामक राजेन्द्र कार्कीको पसल बाट नगद २ लाख चोरी भएको छ । सुगम स्टोर्स एण्ड सप्लायर्स नामक सुमन कार्कीको पसल बाट १० हजार नगद सहित सामानहरु चोरी भएको छ भने बिमला किराना स्टोर्सका सामानहरु समेत फाल्दिएको पाइएको छ।


सबै पसल हरुको झ्याल फुटाएर चोरी गरेको स्थानिय श्रीजन कार्की र किरण कार्किले जानकारी दिए। थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रामेछापको टोलि चोरी भएको ठाउमा पुसिसकोको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थलीमा १५ शैयाको अस्पताल शिलान्यास

Next Post

रामेछापमा कांग्रेसको वडाअधिवेशन भदौ २३ मा हुने

Next Post
रामेछापमा कांग्रेसको  वडाअधिवेशन भदौ २३ मा हुने

रामेछापमा कांग्रेसको वडाअधिवेशन भदौ २३ मा हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.