Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भान्सा घरमा आँखा जाँच

नारायण थापा by नारायण थापा
December 18, 2022
in राष्ट्रिय समाचार, समाचार
0
भान्सा घरमा आँखा जाँच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको एकमात्र सामुदायिक आँखा केन्द्रको भवनमा पहिरोले क्षती पुर्याएर भवन अभाव भएपछि भान्सा घरबाट विरामीको आँखाको उपचार गर्न सुरु गरिएको छ ।
भदौ १३ गतेको वर्षाका कारण जिल्ला सामुदायिक आँखा केन्द्रको भवन भएको स्थानमा भित्तातर्फवाट आएको पहिरोले भवनमा क्षती पुर्याएपछि आँखा जाँचको सेवा बन्द गरिएको थियो । उक्त सेवा हाल भान्साको लागि बनाइएको प्रिफ्याव भवनबाट उपचारा शुरुवात गरिएको तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए ।उनले भने– ’भएको भवन पहिरोले क्षती पुग्यो । अर्को भवन तत्काल बन्ने अवस्था छैन ।’
तिलगंगावाट आएको टोलीले निरिक्षण गरे पश्चात मात्रै भवन वरपर पुरिएको माटो हटाउने र नयाँ भवन निमार्णको कामलाई अघि वढाइने तामाकोशी अस्पतालका सचिव हिमाल ढुंगेलले जानकारी दिए ।

स्व.जगदिश प्रसाद घिमिरेको पहलमा २०५७ सालमा तिलगंगा आँखा अस्पताल काठमाण्डौंको सहयोगमा सामुदायिक आँखा केन्द्रको स्थापना भएको थियो । तिलगंगा आँखा अस्पतालले केही वर्ष अघि मात्रै ५० लाखको लागतमा प्रिफ्याव भवन निमार्ण गरि त्यहीँ भवनवाट आफ्नो सेवा सुरु गरेको थियो। सामुदायिक आँखा केन्द्रमा अहिले रामेछापको अलावा दोलखा, सिन्धुली, ओखलढुङ्गा र सोलु लगाएतका जिल्लाहरुवाट विरामीहरु आँखा जाँच गराउन आउने गरेका छन् ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

टहरामा चौकी

Next Post

मन्थली नगरपालिकाका विद्यालय भदौ २७ गतेदेखि खुल्ने

Next Post
शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन

मन्थली नगरपालिकाका विद्यालय भदौ २७ गतेदेखि खुल्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.