Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकाका विद्यालय भदौ २७ गतेदेखि खुल्ने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
शिक्षक तथा कर्मचारीहरूलाई विधालयमा अनिवार्य हाजिर हुन निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली नगरपालिकाले यहि भदौ २७ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २७ गते देखि खुल्ने भएका हुन । २०७८ भदौ १८ गतेको मन्थली नगर शिक्षा समिती को ३० औ बैठकले  भदौ २७ देखि भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

चैत्र ११ २०७७ देखि लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको कोरोना सुरु भएसँगै बन्द भएका थिए । त्यसयता विद्यार्थीको पठनपाठन, परिक्षा संचालन लगायतका शैक्षिक गतिविधिका अनलाइन बाट संचालन हुँदै आएका थिए ।

मन्थली नगरपालिकामा ६६ वटा सामुदायिक र ६ वटा नीजि विद्यालयमा गरी करिव ११ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

    Author

    • जनता भ्वाइस
      जनता भ्वाइस

      View all posts
    Previous Post

    भान्सा घरमा आँखा जाँच

    Next Post

    मन्थली माविको अनियमितमा नगरपालिकाको पर्दा

    Next Post
    सरकारको आदेश लात हानेर गर्दैछ मन्थली मा.वि.चरम लापरर्वाही

    मन्थली माविको अनियमितमा नगरपालिकाको पर्दा

    हामी फेसबुकमा

    हामी फेसबुकमा

    ट्विटरमा फलो गर्नुहोला

    My Tweets

    सामुदायिक मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता -१८६२/०७६-७७
    प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
    मन्थली न.पा. १, रामेछाप
    विज्ञापनका लागि सम्पर्क: +977-48540200
    मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

    लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
    article.janatavoice@gmail.com

    हाम्रो टिम

    कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
    प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

    फेसबुकमा हामी

    फेसबुकमा हामी
    • Home

    © 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

    No Result
    View All Result
    • Home

    © 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

     

    Loading Comments...