Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टहरामा चौकी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
टहरामा चौकी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं–७ भुजीमा रहेको प्रहरी चौकी नै असुरक्षित रहेको छ । दिनरात नागरिकहरुको सेवामा जुट्ने नेपाल प्रहरी नै असुरक्षित तवरले बस्दै आएका छन् । जिल्लाको दुर्गम गाउँ भुजीमा रहेको प्रहरी चौकी भौतिक पूर्वाधार नहुँदा जस्ताको टहरा मुनी कार्यालय संञ्चालन गर्दै आएको लामो सयमभ इसक्दा चौकीको नयाँ भवन निमार्ण हुन सकेको छैन् । उच्च लेकाली भुभागमा पर्ने भुजीमा अत्याधिक चिसोका कारण त्यसक्षेत्रका जनजीवन हिउँदको समयमा प्रभावित हुँदै आएको छ ।


जस्ताको घेराबार र जस्ताकै छानामुनी बसेर सेवा दिदै आएका प्रहरी जाँडोको समयमा रातभरी निदाउँन सक्दैनन् । जस्ताबाट चुहिने शित र घेरावारवाट छिर्ने चिसोका कारण रातभरी जाग्राम बस्नुपर्ने वाध्यता रहेको प्रहरी चौकी भुजीका एक प्रहरीले आफ्नो नाम नछाप्ने शर्तमा बताए । उनले भने– अत्यन्तै चिसो ठाउँ छ । दिनभरी हाबा चल्छ, रातभरी जस्ताको छानोबाट शित चुहिएर सुत्नै सकिदैन् ।


जस्तै जस्ताको टहराले निमार्ण गरिएको प्रहरी चौकी भुजीमा कार्यरत प्रहरी र उनीहरुले प्रयोग गर्ने हातहतियार जोगाउन नै मुस्किल पर्दै आएको छ । भुजी वडा कार्यालयसँगै बस्दै आएको प्रहरी चौकीको अवस्था हेर्दा आफुलाई लाजमर्नु भएको उमाकुण्ड गाउँपालिका वडा नं–८ का वडा अध्यक्ष रुद्रमणी नेवारले जानकारी दिए । उनले भने– हामीले प्रहरी चौकीको लागि जग्गाको व्यवस्थापन गरेका छौं । सो जग्गामा चाडै नै भवन बनाउन पाए प्रहरीलाई ठूलो राहात हुने थियो । हामीले प्रहरीले नागरीकलाई सेवा नि सकेन समेत भन्न सकेका छैनैं प्रहरीले यस्तो अवस्थामा कसरी सेवा दिन्छ । चिसो मौसममा जाडोको कारण वस्न समस्या रहेको छ, सित परेर भित्र बसिसक्न हुन्न, गर्मीको समयमा झरी पर्छ पानी छिर्च के गर्ने समस्या छ अध्यक्ष नेवारले भने हामी गर्न पनी के नै सक्छौ र हेरेर बस्नको बिकल्प । प्रहरीलाई आफ्नै ज्यान जोगाउन समस्या छ नागरीकलाई सेवा दिन कसरी सकोस यस विषयमा सरकारले ध्यान दिन जरुरी छ ।

यता जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुङ्गाना भने छिट्टै भवन बनि सक्ने बताउछन् । प्रमुख ढुङ्गानाका अनुसार प्रदेश सरकारको क्रमागत योजना अनुसार काम थालनि भै सकेको छ तर काम सम्पन्न हुन भने अझै समय लाग्नेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

काठबाट बनेका वस्तुहरु लोपहुदै

Next Post

भान्सा घरमा आँखा जाँच

Next Post
भान्सा घरमा आँखा जाँच

भान्सा घरमा आँखा जाँच

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.