Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बहिस्कार गर्दा पनि सकियो राप्रपा रामेछापको अधिवेशन

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
बहिस्कार गर्दा पनि सकियो राप्रपा रामेछापको अधिवेशन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप । लामो समयको अन्तरालमा भएको राप्रपा रामेछापको अधिवेसनले पार्टिका अध्यक्ष भरत वाईवालाई पुन अध्यक्ष पदमा निर्बाचित गरेको छ । एक पक्षका नेताहरुले गरेको बहिस्कारका वाबजुद पनि बुधबार मन्थलीमा सम्पन्न जिल्ला अधिवेसनले पार्टिका अध्यक्ष भरत वाईवालाई पुन अध्यक्ष पदमा निर्वाचित गरेको छ । पार्टि विधान अनुसार पदाधिकारी लगायत बाँकि सदस्य पहिलो बैठकले मनोनित गर्ने गरि अधिबेसनले क्षेत्र नं १ को अध्यक्षमा गोरे तामाङ्ग र क्षेत्र नं २ को अध्यक्षमा लाल बहादुर तामाङ्गलाई निर्वाचित गरेको क्षेत्र नं १ को अध्यक्ष गोरे तामाङ्गले जानकारी दिनुभयो ।
पार्टिको अधिबेसन सम्पन्न भईरहदा जिल्लाका एकथरि प्रभासालि नेताहरुले भने अधिबेसन प्रति असहमति जनाउँदै अधिबेसन बहिस्कार गरेका छन् । अधिबेसन वहिस्कार गर्ने हरुमा पार्टिका सह अध्यक्ष रामचन्द्र कडेल,केन्द्रिय सदस्यहरु लालध्वज तामाङ्ग,रीता माझी,सरस्वति श्रेष्ठ लगायतको समुह रहेको छन् । निति विधि र पद्धति अनुसार नभएको अलोकतान्त्रीक जिल्ला अधिवेसन आफुहरुका लागि अमान्य रहेकाले वहिस्कार गर्नु परेको कडेलले बताउनु भयो ।
जिल्ला अधिबेसनको उदघाट्न पुर्व मन्त्री एब केन्द्रिय सदस्य आङ्गछिरिङ्ग लामाले गर्नु भएको थियो । सो अबसरमा बोल्दै लामाले अब मुलुकमा परिवर्तनका खातिर राप्रपा लाई बैकल्पीक शक्तिको रुपमा स्थापित गर्नु पर्ने भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पार्टि सचिब सिताराम ढकालको संचालन र भरत वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सचिव शिवजी घिमिरे केन्द्रिय सदस्यहरु क्रमश दिनेश कार्कि,आङनिमा शेर्पा,मणिराज लामा,गंगा दोलखा जिल्ला अध्यक्ष लगायतका वक्ताहरुले आगामि निर्वाचनमा राप्रपाले निर्वाचन जित्ने दावी गर्दे अधिवेसन सफलताको शुभकामना दिनु भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नगर भित्रका महिलाहरुको लागि निःशुल्क ड्राइभिङ तालिम

Next Post

नेपाली काँग्रेस रामेछापको प्रदेश सभाको चुनावी अपडेट

Next Post

नेपाली काँग्रेस रामेछापको प्रदेश सभाको चुनावी अपडेट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...