Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नगर भित्रका महिलाहरुको लागि निःशुल्क ड्राइभिङ तालिम

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
नगर भित्रका महिलाहरुको लागि निःशुल्क ड्राइभिङ तालिम
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। रामेछाप नगरपालिकाले नगर भित्रका महिलाहरुको लागि निःशुल्क ड्राइभिङ तालिम दिएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरपालिका भित्रका २० जना महिलाहरुलाई नगरले १५ दिने ड्राइभिङ तालिम दिएको हो ।

उनिहरुलाई ट्राफिक नियम लगायतको सचेतना कक्षा पनि दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त तालिममा सहभागीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा सञ्चालन गरेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रदेश ‘ख’ को सभापती पदमा के.सी को समर्थन श्रेष्ठलाई

Next Post

बहिस्कार गर्दा पनि सकियो राप्रपा रामेछापको अधिवेशन

Next Post
बहिस्कार गर्दा पनि सकियो राप्रपा रामेछापको अधिवेशन

बहिस्कार गर्दा पनि सकियो राप्रपा रामेछापको अधिवेशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.