Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप कांग्रेसको मतदान स्थगित

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप कांग्रेसको मतदान स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको रामेछाप जिल्ला अधिवेशन स्थगित भएको छ। निर्वाचन भै रहेको समयमा विवाद उत्पन्न भए पछि मतदान प्रकृया स्थगित भएको हो । बिबाद समाधान पश्चात मतदान पुन: आइतबार बिहान ९ बजे बाट सुचारु हुने निर्वाचन अधिकृत विष्णु लुइटेलले जानकारी दिए। जम्मा १ हजार ४ सय १३ प्रतिनिधि मध्ये आज ६ सय ६८ प्रतिनिधिले मात्र मतदान गरेका छन।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नक्कली लाईसेन्स बोकी मन्थलीमा अटो चलाउने एक पक्राउ

Next Post

रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित

Next Post
रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित

रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.