Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार
0
रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१८ असोज, रामेछाप ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको रामेछाप जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । आइतवार सम्पन्न मतदानमा सभापतिका प्रतिस्पर्धी मध्ये कान्छारामले ४९.४१ प्रतिशत मत ल्याएका थिए । उनले ५० प्रतिशत कटाउन थोरै मात्र मत नपुगेपछि पुनः निर्वाचन हुने तयारी गरिएको थियो ।

तर मतदान हुनु अगावै सहमति भएसँगै पुनः मतदान नगरी सभापतिमा कान्छाराम निर्वाचित भएका छन् । हिजो भएको चुनावमा लवश्री न्यौपानेले ३५६ मत, अर्का प्रत्याशी कृष्णबहादुर महतले ३२८ मत र कान्छारामले ६६८ मत पाएका थिए । सभापतिका उम्मेदवारद्धय न्यौपाने र कान्छारामबीच सहमति जुटेसँगै कान्छाराम पहिलो पटक जिल्ला सभापतिमा निर्वाचित भएका छन् । हिजो सम्पन्न मतदानमा १३ सय ८८ मत खसेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप कांग्रेसको मतदान स्थगित

Next Post

कांग्रेस रामेछाप अधिवेशन- न्याय भयो, वर्चस्व तोडियो

Next Post
कांग्रेस  रामेछाप अधिवेशन- न्याय भयो, वर्चस्व तोडियो

कांग्रेस रामेछाप अधिवेशन- न्याय भयो, वर्चस्व तोडियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.