Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कांग्रेस रामेछाप अधिवेशन- न्याय भयो, वर्चस्व तोडियो

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
कांग्रेस  रामेछाप अधिवेशन- न्याय भयो, वर्चस्व तोडियो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२० असोज, रामेछाप ।  नेपाली काङ्ग्रेसको  १४ औं महाधिवेशनका लागि  चुनिनु पर्ने महाधिवेशन प्रतिनिधिहरूको मत परिणाम सार्वजनिक भै सकेको छ । रामेछाप कांग्रेसले यसपालीको मत परिणाम भने युवाको पोल्टोमा बर्चस्व कायम हुने गरि दिएको छ । खुल्ला पुरुष महाधिवेशन प्रतिनिधि तर्फ केहि पुराना नेताहरूलाई न्याय गरेको छ भने युवाहरूलाई समेत निर्वाचित गराएको छ ।रामेछाप कांग्रेसले  रामेछाप कांग्रेसका पुराना नेता अर्जुन केसीलाई खुल्ला पुरुष महाधिवेशन प्रतिनिधिमा पहिलो मत दिएर पठायो।

यता खुल्ला महिला तर्फको महाधिवेशन प्रतिनिधिमा भने गंगा अधिकारी जस्तो शसक्त उम्मेद्वारलाई समेत पछि पारेर बिनिता खड्का पहिलो मतका साथ खुल्ला महिला तर्फको महाधिवेशन प्रतिनिधि निर्वाचित भईन् । खड्का १९ वर्षको उमेरमै १३ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनि सकेकी युवा नेतृ हुन् ।

खसआर्य पुरुष महाधिवेशन प्रतिनिधिमा महेश कार्कीले पहिलो मत ल्याए भने खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा मिनाकुमारी कार्की निर्वाचित भईन ।

जनजाती पुरुष महाधिवेशन प्रतिनिधिमा नयाँ अनुहार गेल्जे शेर्पाले पहिलो मत ल्याएका छन् । जनजाती महिला महाधिवेशन प्रतिनिधिमा समेत कुमारी हायुले प्रथम मत ल्याएकी छिन् ।

त्यस्तै अल्पसंख्यकतर्फ शुक्र माझी अत्याधिक मतका साथ बिजयी भएका छन् भने दलिततर्फ वलबहादुर परियार बिजयी भएका छन् ।

[wpdatatable id=1]

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित

Next Post

निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य

Next Post
निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य

निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.