Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य

Kumar Shrestha by Kumar Shrestha
October 6, 2021
in समाचार
0
निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य जारी गर्दै नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेसन बाट सभापती लगाएत निर्वाचित सबैलाई शुभकामना ब्यक्त गरेका छन् ।
नि वर्तमान सभापती समेत रहेका न्यौंपानेले प्रेस वक्तब्यमा भनेका छन् -‘नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिको निर्वाचनमा सभापतिका प्रत्यासी हामी तिन मध्ये कसैले पनि विधानतः जिल्ला पार्टी सभापति बन्नका लागि आवस्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न सकेनौ । पुर्ण बहादुर तामाङ (कान्छाराम) पहिलो, म (लवश्री न्यौपाने) दास्रो र मेरा मित्र कृष्ण बहादुर महतजीले तेस्रो स्थान प्राप्त गर्यौ । मलाई दोस्रो स्थानको मत प्राप्त गर्न आफ्नो अभिमत प्रदान गर्नुहुने सबै क्षेत्रीय प्रतिनिधि साथीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
साथै कांग्रेसको निष्ठा र आदर्शमा अविचलित प्यारा साथीहरुबाट प्राप्त स्थानको उच्च सम्मान व्यक्त गर्दै मेरो कार्यकालमा साथ सहयोग गर्नुहुने सबै प्रति र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबै प्रति धन्यवाद ज्ञापन गर्दछु न्यौपानेले प्रेस बक्तब्यमा भनेका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कांग्रेस रामेछाप अधिवेशन- न्याय भयो, वर्चस्व तोडियो

Next Post

उहिलेको दसैँ ‘एक्चुअल’: अहिलेको दसैँ ‘भर्चुअल’ !

Next Post

उहिलेको दसैँ ‘एक्चुअल’: अहिलेको दसैँ ‘भर्चुअल’ !

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...