Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

योग, प्राकृतिक तथा जडिबुटी सम्बन्धी पाठ्यक्रममा चिनियाँ सरकारको चासो

Milan Ghimire by Milan Ghimire
August 21, 2019
in शिक्षा, समाचार
0
योग, प्राकृतिक तथा जडिबुटी सम्बन्धी पाठ्यक्रममा चिनियाँ सरकारको चासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ ०४ भदौ

चिनबाट बार्षिक १ हजार बिद्यार्थी पढ्न आउने

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको छ ।
चाईनाको का अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग भेटगरी योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय अध्ययनको लागी चिन सरकारले बार्षिक १ हजार बिद्यार्थी पठाउने ईच्छा व्यक्त गरे । नेपाल सरकारसंगको सहमतिमा बार्षिक १ हजारको संख्यामा बिद्यार्थी पठाउन चिन सरकार तयार रहेको प्रोफेसर थिङले जानकारी दिए ।
हिजोदेखी काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा जारी माक्र्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका प्रोफेसर थिङ मन्त्री पोखरेल भेट्न आज सिहंदरबार स्थित मन्त्रालय आएका थिए ।
भेटको क्रममा नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि अध्ययन गर्न उपयुक्त देश भएकोले आफुहरु सहयोग गर्न तयार रहेको थिङले प्रष्ट पारे । चीन सरकारको उच्च तहको निकाय हो ।
भेटको क्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रम आफ्नो चासोको बिषय भएकोले तुरुन्तै आवश्यक छलफल र तयारी गरि पाठ्यक्रम लागू गर्ने बताए । उनले र चिन सरकारलाई धन्यवाद ज्ञापन गर्दै सहकार्य को अपेक्षा गरिएको बताए । मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय देशको अहिलेको आवश्यकताको बिषय भएको प्रष्ट पार्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आफ्नो पहिचान गुम्न लागेको दलित परिवारको गुनासो

Next Post

रोजगारको अवसर -१ सय १ नर्सहरू माग्यो प्रदेश सरकारले

Next Post
रोजगारको अवसर -१ सय १ नर्सहरू माग्यो प्रदेश सरकारले

रोजगारको अवसर -१ सय १ नर्सहरू माग्यो प्रदेश सरकारले

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.