Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दसैँमा पर्यटकीय स्थल शैलुङमा पर्यटकको भीड

जनता भ्वाइस by जनता भ्वाइस
October 20, 2021
in समाचार
0
दसैँमा पर्यटकीय स्थल शैलुङमा पर्यटकको भीड
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप र दोलखाको संगम स्थलमा रहेको पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लागेको छ ।
शैलुङ क्षेत्रमा अघिल्लो वर्ष भन्दा यस वर्षको दशैंमा घुम्न आउनेहरुको भिड बढेको दोरम्बाका स्थानीय अगुवा शंकर लामाले बताए । जिल्लाका अन्य विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा दशैँ मनाउन गाउँ आएको मौकामा घुम्न जानेहरु बढेका हुन् । यस वर्ष ५ हजार भन्दा बढी जिल्ला भित्र र बाहिरका पर्यटक शैलुङमा घुम्न आएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बचपन र दशैं

Next Post

मन्थली-१३ मा समाजवादीको कमिटि गठन सँगै कार्यालय उद्घाटन

Next Post
मन्थली-१३ मा समाजवादीको कमिटि गठन सँगै कार्यालय उद्घाटन

मन्थली-१३ मा समाजवादीको कमिटि गठन सँगै कार्यालय उद्घाटन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.