Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली-१३ मा समाजवादीको कमिटि गठन सँगै कार्यालय उद्घाटन

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार
0
मन्थली-१३ मा समाजवादीको कमिटि गठन सँगै कार्यालय उद्घाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक २, रामेछाप । मन्थली नगरपालिका वडा नं. १३ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीले वडा कमिटी गठन गरि वडा कार्यालय समेत उद्घाटन गरेको छ ।
एकीकृत समाजबादी पार्टीका पोलिट ब्युरो सदस्य देब शंकर पौडेल , प्रदेश सदस्य दुर्गा घिमिरे,रामेछाप पार्टी अध्यक्ष रमेश बस्नेत सहितको भेलाले बिबेक अधिकारीलाई अध्यक्ष, जीवन कटुवाललाई उपध्यक्ष , सरोज भुजेललाई सचिब र दिपेश अधिकारी र बिमला अधिकारीलाई उपसचिवमा चयन गरेको छ । यि पदाधिकारी सहित मन्थली नगरपालिका वडा नं. १३ को एकीकृत समाजबादी वडा कमिटि १५ सदस्यिय भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दसैँमा पर्यटकीय स्थल शैलुङमा पर्यटकको भीड

Next Post

पुरा भयो एमाले रामेछापको अधिवेशनको तयारी

Next Post
पुरा भयो एमाले रामेछापको अधिवेशनको तयारी

पुरा भयो एमाले रामेछापको अधिवेशनको तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...