Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पुरा भयो एमाले रामेछापको अधिवेशनको तयारी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
पुरा भयो एमाले रामेछापको अधिवेशनको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, कार्तिक ५। नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापले अधिवेशनको तयारी सकिएको बताएको छ । एमाले रामेछापले पत्रकार सम्मेलनको आयोजना गरेर अधिवेशनको तयारी सकिएको जानकारी दिएको छ ।

एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले अधिवेशनमा संगठित सदस्य तथा पार्टीका कार्यकर्ताको बृहत उपस्थिति गराउने तर अधिवेशनलाई कम खर्चिलो बनाउने योजना रहेको बताएका छन् ।
२ वटा वडामा अधिवेशन सम्पन्न गरि सकेको एमाले रामेछापले
बाँकी ६२ वडामा भने कार्तिक छ गते शनिबार एकसाथ अधिवेशन गर्ने भएको छ ।

कार्तिक ९ गते पालिका अधिवेशन हुने नेकपा एमाले रामेछापले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थली-१३ मा समाजवादीको कमिटि गठन सँगै कार्यालय उद्घाटन

Next Post

आज पनि बस्दै एमाले स्थायी कमिटीको बैठक, यस्ता छन् एजेण्डा

Next Post
आज पनि बस्दै एमाले स्थायी कमिटीको बैठक, यस्ता छन् एजेण्डा

आज पनि बस्दै एमाले स्थायी कमिटीको बैठक, यस्ता छन् एजेण्डा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.