Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सात पालिकामा नेतृत्व चयन

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
सात पालिकामा नेतृत्व चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले सात स्थानीय तहको नेतृत्व सर्वसहमतिमा चयन गरेको छ ।
रामेछाप एमालेको पालिका अधिवेशनले उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालीका, सुनपती गाउँपालीका र दोरम्बा गाउँपालीकामा नेतृत्व चयन गरेको हो।
एमाले रामेछापका अनुसार उमाकुण्ड गाउपालिकाको अध्यक्षमा रुद्रमणि नेवार, गोकुलगङ्गा गाउपालिकाको अध्यक्षमा दिपक कार्की, मन्थली नगरपालिकाको अध्यक्षमा राम बाबू घिमिरे, रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रीन,खाँडादेवि गाउपालिकाको अध्यक्षमा पुष्कर कुमार कार्की, सुनपाती गाउपालिकाको अध्यक्षमा – ज्ञान कुमार योन्जन र दोरम्बा गाउपालिकाको अध्यक्षमा प्रेम लामा चयन भएका हुन् ।
लिखु तामाकोशी गाउँपालिकामा भने अधिवेशन सारिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज पनि बस्दै एमाले स्थायी कमिटीको बैठक, यस्ता छन् एजेण्डा

Next Post

रामेछाप कांग्रेसको मत गणना पुनः गर्न माग

Next Post
रामेछाप कांग्रेसको मत गणना पुनः गर्न माग

रामेछाप कांग्रेसको मत गणना पुनः गर्न माग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.