Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले रामेछापले गर्यो १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत छनोट

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
एमाले रामेछापले गर्यो  १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत  छनोट
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमाले रामेछापले दशौं महाधिबेशनकालागी १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा छनोट गरेको छ । नेकपा एमालेले प्रतिनिधि चयन गर्नका लागि कार्यदल बनाइएको थियो । कार्यदलले सर्वसम्मत रुपमा महाधिबेसन प्रतिनिधि चयन गरेको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिए । महाधिवेशन प्रतिनिधिको लागि ६५ जनाले उम्मेदवारी दिएको भए पनि कार्यदलको छलफलबाट सहमति जुटेको प्रमुख निर्वाचन अधिकृत पुष्पराज पौडेलले जानकारी दिए । नेकपा एमाले रामेछापले दशौं महाधिबेशनकालागी खुल्ला तर्फ शान्तिप्रसाद पौडेल, तुलप्रसाद कँडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, चित्रबहादुर कार्की, पुरुषोत्तम कडरिया
, होतराज ढकाल, धुव्रकुमार काकी, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, शम्भुकुमार श्रेष्ठ, ज्ञानकुमार योञ्जन गरी १२ जना चयन भएका छन् । त्यस्तै गरी महिला महाधिबेसन प्रतिनिधीमा तर्फ मायाकुमारी कार्की, गंगादेवी कार्की, दिपशिखा दाहाल, हेमकुमारी तामाङ र गीता कार्की चयन भएका छन् । त्यसैगरी दलिततर्फ, मानबहादुर विश्वकर्मा, गणेश विश्वकर्मा चयन भएको निर्वाचन समितीले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपा एमालेले गर्यो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

Next Post

उत्कृष्ट कर दाताको रुपमा श्याम थापा सम्मानित

Next Post
उत्कृष्ट कर दाताको रुपमा श्याम थापा सम्मानित

उत्कृष्ट कर दाताको रुपमा श्याम थापा सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...