Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उत्कृष्ट कर दाताको रुपमा श्याम थापा सम्मानित

दिनेश श्रेष्ठ by दिनेश श्रेष्ठ
December 18, 2022
in राष्ट्रिय समाचार, समाचार
0
उत्कृष्ट कर दाताको रुपमा श्याम थापा सम्मानित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । उत्कृष्ट कर दाताको रुपमा लक्ष्मी स्टोर एण्ड सप्लायर्स प्रा लि का सञ्चालक तथा नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश सदस्य श्याम थापालाई करदाता सेवा कार्यालय रामेछापले सम्मान गरेको छ । जिल्लाका व्यवसायी मध्ये बाट राज्यलाई सबै भन्दा धेरै कर बुझाएको भन्दै करदाता सेवा कार्यालय रामेछापले थापालाई सम्मान गरेको हो ।थापा रामेछाप उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष समेत हुन् ।
साथै करदाता सेवा कार्यालयमा उत्कृष्ट काम गरेको भन्दै करदाता सेवा कार्यालय रामेछापका कर्मचारी नवीन घिमिरेलाई पनि सम्मान गरेको छ ।

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरिएको हो । आर्थिक बर्ष २०७६÷७७ मा रामेछाप जिल्लाका व्यवसायी मध्ये राज्यलाई थापाले सबै भन्दा धेरै कर बुझाएको र घिमिरेले कर्मचारीको रुपमा रहेर उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको हो ।

Author

  • दिनेश श्रेष्ठ
    दिनेश श्रेष्ठ

    View all posts
Previous Post

एमाले रामेछापले गर्यो १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत छनोट

Next Post

राज्यलाई कर तिर्नु पर्दा दुख मन गर्ने हाम्रो संस्कार गलत छ-नगरप्रमुख बस्नेत

Next Post
राज्यलाई कर तिर्नु पर्दा दुख मन गर्ने हाम्रो संस्कार गलत छ-नगरप्रमुख बस्नेत

राज्यलाई कर तिर्नु पर्दा दुख मन गर्ने हाम्रो संस्कार गलत छ-नगरप्रमुख बस्नेत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.