Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राज्यलाई कर तिर्नु पर्दा दुख मन गर्ने हाम्रो संस्कार गलत छ-नगरप्रमुख बस्नेत

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
राज्यलाई कर तिर्नु पर्दा दुख मन गर्ने हाम्रो संस्कार गलत छ-नगरप्रमुख बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले राज्यलाई कर तिर्नु नागरिकको दायीत्व भएको बताएका छन् । सो कुरा उनले बुधबार मन्थलीमा आयोजित कर सप्ताहाको उद्घाटन् गर्ने क्रममा बताएका हुन् । राज्यलाई कर तिर्नु पर्दा दुख मन गर्ने हाम्रो संस्कार गलत रहेकाले कर तिरेर जिम्मेवार नागरिक बन्नका लागि सबै पेशा ब्यवसायी सँग आग्रह गरे।
राज्यलाई आम्दानी हुनेले मात्र कर तिर्ने भएकोले कर असुलिलाई सकरात्मक तरिकाले बुझेर राज्यलाई सहयोग गर्न पनि प्रमुख बस्नेतले सर्ब साधारणलाई आग्रह गर्नु भयो । करोडौको गाडि चढेर बीस रुपैया कर तिर्न झगडा गर्नेहरु पनि आफनो समाजमा रहेको उदाहरण प्रस्तुत गर्दे प्रमुख बस्नेतले हामिले तिरेको करबाट मात्र समाज र मुलुकको सम्बृद्धि संभब हुने भएकोले सबैलाई करको दायरामा आउन पनि आग्रह गरे ।
करदाता सेवा कार्यालय मन्थलीको आयोजना र रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा भएको उक्त कार्यक्रममा गत आर्थिक बर्षमा जिल्ला भरिमा सबै भन्दा बढि कर तिर्ने लक्ष्मी स्टोर्स मन्थलीका प्रोपाईटर श्याम थापा र उत्कृष्ठ काम गरेवापत करदाता कार्यालय मन्थलीका कर्मचारी नविन घिमिरेलाई प्रमुख अतिथी मेयर बस्नेत र प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले सम्मान गरेका हुन् ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रजिअ दीपक पहाडी,करदाता सेवा कार्यालयका प्रमुख कृष्ण प्रसाद न्यौपाने नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, उद्योग वाण्ज्यि संघ वागमति प्रदेशका सदस्य श्याम थापा , रामेछाप उद्योग वाणिज्य संघ रामेछापका महासचिब नबराज ढुँगेल लगाएतका बक्ताहरुले कर दीवस र त्यसको महत्वका बारेमा प्रकाश पारे। कार्यक्रम अघि कर कार्यालयबाट निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

उत्कृष्ट कर दाताको रुपमा श्याम थापा सम्मानित

Next Post

नगरले एम्बुलेन्स दिए पछि वडावासी दंग

Next Post
नगरले एम्बुलेन्स दिए पछि वडावासी दंग

नगरले एम्बुलेन्स दिए पछि वडावासी दंग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...