Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सांसद रिता माझी बनिन् राप्रपाको केन्द्रीय सदस्य

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
सांसद रिता माझी बनिन् राप्रपाको केन्द्रीय सदस्य
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

रामेछापबाट प्रदेशसभाको सांसद रिता माझी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य बनेकी छिन् ।राप्रपा र राप्रापा नेपालको एकता महाधिवेशनबाट माझी केन्द्रीय सदस्य बनेकी हुन्। प्रदेश नम्बर ३ बाट प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माझी सांसद बनेकी थिईन् । रिता माझी माझी समुदायबाट पहिलोपटक सांसद बन्ने एक मात्र भाग्यमानी महिला हुन् । रामेछाप मन्थली नगरपालिका वडा नम्बर–८ गाईखुराकी माझी –पञ्चकन्या बाल क्लब, सिन्धुलीको, सचिव, कोषाध्यक्ष, २०६३ सालदेखि नेपाल माझी महिला उत्थान संघको केन्द्रीय सदस्य, २०६५ सालदेखि माझी जागरण केन्द्रको सहसचिव, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको संघीय परिषद सदस्य, २०७० सालको संविधानसभा निर्वाचनमा सिन्धुली क्षेत्र नं. ३ बाट प्रत्यक्ष उमेदवार, २०७३ सालमा नेपाल माझी महिला उत्थान संघको केन्द्रीय अध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय सदस्य, २०७४ देखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय सहसचिव, २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट मन्थली नगरपालिकाको उपमेयरको उमेदवार बनेर राप्रपामा क्रयाशिल भूमिकामा छिन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे

Next Post

रामेछापमा फुटबल लिग हुने,आयोजकले खेलाडीहरुको एक लाखको बिमा गरिदिने

Next Post
रामेछापमा फुटबल लिग हुने,आयोजकले खेलाडीहरुको एक लाखको बिमा गरिदिने

रामेछापमा फुटबल लिग हुने,आयोजकले खेलाडीहरुको एक लाखको बिमा गरिदिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.