Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकार ढुङ्गेल सम्मानित

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
पत्रकार ढुङ्गेल सम्मानित
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जिल्लामा लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार हिमाल ढुङ्गेल सम्मानित भएका छन् । आफ्नो आधिवेशनको अवसर पारेर रामेछाप सांस्कृतिक समाजले आयोजना गरेको ‘स्रष्टा सम्मान तथा वृहत सांस्कृतिक कार्यक्रम’मा ढुङ्गेल सम्मानित भएका हुन्।

नेपाल टेलिभिजनका जिल्ला संवाददाता समेत रहेका ढुङ्गेल ३ दशक भन्दा लामो समयदेखि पत्रकारितामा संक्रिय छन् । ढाकको टोपी र सम्मानपत्रसहित ढुङ्गेललाई सम्मानित गरिएको हो । उनी नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष समेत हुन् ।

पत्रकार ढुङ्गेलसहित सांस्कृतिक समाजले एक दर्जन बढी व्यक्तीहरूलाई सम्मान गरेको छ । ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सित्तैमा कर्मकाण्डको शिक्षा

Next Post

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना

Next Post
माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.