Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फोनिज बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ

जनता भ्वाइस by जनता भ्वाइस
January 10, 2022
in राष्ट्रिय समाचार, समाचार
0
फोनिज बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।नेपाल पत्रकार महासंघ रामेछाप शाखाका कोषाध्यक्ष समेत रहेका श्रेष्ठ, रेडियो झंकारका ९७.५ मेगाहर्जका स्टेशन म्यानेजर समेत हुन् । न्यूज २४ टेलिभिजन रामेछापका प्रतिनिधि रहेका श्रेष्ठ रेडियो पत्रकारिताका प्रशिक्षक पनि हुन् । पौष २१ र २२ गते हेटौडामा भएको दोस्रो प्रादेशिक महाधिवेशनले श्रेष्ठलाई बागमती प्रदेश अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रदेश समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष– राजेश रुम्बा, महिला उपाध्यक्ष– डोल्मा शेर्पा, महासचिव– श्याम राना, संगठन सचिव– शिशिर दोङ, संस्थागत सचिव– राजु नापित र कोषाध्यक्षमा शंकर श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा खुल्लातर्फ मिना श्रेष्ठ, कमला तामाङ, पासाङ शेर्पा, पूर्णबहादुर मगर, उद्दवकुमार श्रेष्ठ, अर्विन्द्रमान सिंह, सरोज लामा र पासाङ घिसिङ निर्वाचित भएका छन् । संस्थागत सदस्यहरुमा रबिन्द्र सिंजाली मगर, दिक्कीडोल्मा शेर्पा, फूर्वा तामाङ, संजय चौधरी र हिरालाल गुरुङ रहेका छन् भने संघीय प्रतिनिधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, र पेमा लामा निर्वाचित भएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना

Next Post

एमाले रामेछापको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी

Next Post
एमाले रामेछापको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी

एमाले रामेछापको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.