Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले रामेछापको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी

जनता भ्वाइस by जनता भ्वाइस
January 10, 2022
in राष्ट्रिय समाचार, समाचार
0
एमाले रामेछापको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । एमाले रामेछापको जारी आठौँ अधिवेशन अन्तर्गत अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि प्रेमबहादुर तामाङ, आनन्दकुमार श्रेष्ठ र झम्क कँडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नबराज घिमिरेले बताए ।
त्यसैगरी उपाध्यक्ष पदमा इन्द्रबहादुर तामाङ, रमेश वाग्ले, नारायणप्रसाद पौडेल, भुवनविक्रम घिमिरे, ध्रुबकुमार कार्की र सुमनकुमार लामाले उम्मेदवारी दिएका छन् । सचिवका लागि पुरुषोत्तम कडरिया, गोपाल श्रेष्ठ र दुर्गाबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी उप–सचिवमा प्रकाशकुमार कार्की, चन्द्रबहादुर मानन्धर, केशवकुमार प्रधान र होतराज ढकालको उम्मेदवारी परेको छ । अधिवेशनमा ८ सय १४ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फोनिज बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ

Next Post

आनन्द बने एमाले रामेछापको अध्यक्ष

Next Post
आनन्द बने एमाले रामेछापको अध्यक्ष

आनन्द बने एमाले रामेछापको अध्यक्ष

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.