Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमाले अधिवेशनः पत्रकार घिसिङले जिते, सत्याल हारे

जनता भ्वाइस by जनता भ्वाइस
January 11, 2022
in राष्ट्रिय समाचार, समाचार
0
एमाले अधिवेशनः  पत्रकार घिसिङले जिते, सत्याल हारे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमालेको जिल्ला अधिवेशनमा पत्रकार द्वय सौजन्यप्रसाद सत्याल र युनिक विफा घिसिङ चुनाबी मैदानमा उत्रिएका थिए । प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष युनिक विफा घिसिङ नेकपा एमाले रामेछापको जिल्ला कमिटी सदस्यमा अत्याधिक मतका साथ निर्वाचित भएका छन् तर पत्रकार (रेडियो रामेछापका स्टेशन म्यानेजर) सौजन्यप्रसाद सत्यालले हार व्यहोर्नु परेको छ ।

समावेशी जनजाति तर्फबाट जिल्ला कमिटीको सदस्यमा आठौं जिल्ला अधिवेशनको निर्वाचनमा ३६९ मत प्राप्त गर्दै अध्यक्ष घिसिङ निर्वाचित भएका हुन् । सत्यालले खुल्ला तर्फबाट जिल्ला कमिटीको सदस्यमा १२६ मत मात्रै प्राप्त गरे।

घिसिङ सहित समावेशी जनजाति तर्फबाट मोतीलाल तामाङ, पदम कुमार लामा र सोमबहादुर तामाङ पनि जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

झारफुक गर्ने क्रममा बालिकाको मृत्युको घटनामा संलग्न पक्राउ

Next Post

युवाको काँधमा रामेछापको एमाले

Next Post
युवाको काँधमा  रामेछापको एमाले

युवाको काँधमा रामेछापको एमाले

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.